फागुन १६, बैतडी | जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका– २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ । सतबाँजबाट सदरमुकाम आउँदै गरेको से १ ज ३८९ नम्बरको जिपले ठक्कर दिँदा...