सपना सिंह ठकुरीको ‘मायाले जहर खनायो’ सेन्टिमेन्टल गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन ।
गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ...