‘जिउँदो शहीद’ गोपाल: जसले रिक्सा चलाएर दैनिक १५ सय कमाउँछन्
झुलन रेग्मी//माघ १६, झापा । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उनलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ ।
झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी...