कुवेतबाट बिचल्लीमा परेका २० जना कामदारहरु नेपाल फिर्ता
माघ १५, काठमाडौँ | कुवेतको खराफी नेशनल कम्पनीमा कार्यरत रही समस्यामा परेका नेपाली कामदारमध्ये २० जनालाई उद्धार गरी आइतबार नेपाल पठाइएको छ ।
त्यहाँस्थित नेपाली राजदूतावासले उक्त कम्पनीसँग समन्वय गरी वैदेशिक...