बैदेशिक रोजगारमा ठगि: धनबहादुर भन्छन् – ‘मलाई ठग्ने एजेन्ट कहाँ छन् ?’
मनोज पराजुली | माघ ९, काठमाडौँ | लम्जुङका क्व्होलासोथार गाउँपालिका स्थाई घर भएका धनबहादुर सार्कीले बैदेशिक रोजगारीमा ठगिएको भन्दै न्याय दिलाईदिन आग्रह गरेका छन् । उनलाई ठगि गर्ने एजेन्ट रामसरण...