विदेश पठाइदिने भन्दै करोडौं ठगी गर्ने नुवाकोटका एक व्यक्ति पक्राउ
माघ ५, काठमाडौं । जापान, अमेरिका, पोर्चुगल, सिंगापुर लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका...