माघ ४, काठमाडौँ (रासस) ः नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना...