डा. गोविन्द केसीको समर्थनमा माइतीघर र बानेस्वरमा नाराबाजी तथा धर्ना
पुस २६, काठमाडौं । डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको बेला माइतीघरमा केसीको समर्थनमा नाराबाजी र धर्ना जारी छ ।
अहिले न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार...