नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ ।
कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि...