साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूहबाट मुक्त गर्न आग्रह
मङ्सिर १९, रियाद, साउदी अरब (रासस/एएफ्पी) | साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट...