विमानस्थलमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेहरु पक्राउ
असोज २, काठमाडौं । भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
देशको हित विपरित संयुक्त विज्ञप्ति जारी गरेको भन्दै...