पुराना राजनीतिक शक्तिबाट मुलुकको निकास र सम्बृद्धि नहुने: बाबुराम भट्टराई
जेठ ८, कञ्चनपुर | नयाँ शक्ति पार्टी नेपालले भि.न.पा.को संविद्यान चौकमा आज सोमबार वृहत कार्यक्रम गरेको छ । भिमदत्त नगरपालिकाको मेयरको लागि नयाँ शक्ति पार्टी नेपालको तर्फ बाट चुनावमा होमिएकी...