बाइडेनले रोकेको २ हजार पाउण्डको बम राष्ट्रपति ट्रम्पले इजरायल पठाए
काठमाडौँ | राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनले रोकेका दुई हजार पाउण्डको बम इजरायललाई पठाउन निर्देशन दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्ट गर्दै इजरायलले अर्डर गरेका...