कार्कीले कारबाही नटुंगिदै राजीनामा दिएको खुलाशा
कात्तिक १०, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले ८ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय...