संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक: नेत्री कोइराला
असोज ५, काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा संविधान कार्यान्वयनका लागि चाँडो स्थानीय निर्वाचन गराउनुपर्ने बताएकी छिन ।
नेपाली काँग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिले आज...