मेयर बालेनले गरे पूर्वमेयर पिएल सिंहको सालिक बनाउने घोषणा
काठमाडौँ | काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक निर्माण गर्ने भएको छ। मेयर बालेन शाहले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका हुन्।...