पुस २१, काठमाडौँ | बारामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन् ।जितपुरसिमरा उपमहानगरपालिका-१८ बस्ने ६० वर्षीया किमैना देवी यादव घाइते भएकी हुन् । सुवर्ण गाउँपालिका वडा नं...