सांसदहरूलाई माधव नेपालले भने– थ्रेसहोल्ड नकटे पनि पार्टीको ह्वीप लाग्छ, सांसदको पद गुम्छ
पुस २०, काठमाडौँ | नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले संसदमा राष्ट्रिय दलको मान्यता नपाए पनि सांसदहरूलाई पार्टीको ह्वीप लाग्ने बताएका छन् ।
नेता नेपालले थ्रेसहोल्ड नकटे...