काम गर्ने क्रममा मेसिनमा च्यापिएर रोमानियामा एक नेपाली कामदारको मृत्यु
कात्तिक १७, काठमाडौँ | रोमानियाको एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
रोमानियाको तिमिलास्वरा शहरको भिजेडिया नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय...