भारतले अनुमति दिन चासो नदेखाएपछि नेपाल एयरलाइन्सले भैरहवा उडान नगर्ने
मंसिर ९, काठमाडौं | आगामी सोमबारबाट दिल्ली-भैरहवा उडानको तयारी गरेको नेपाल एयलाइन्सले यो योजना रोकेको छ।
उडान अनुमतिका लागि मागेको प्रस्तावमा भारतको नियामक निकायले हालसम्म कुनै पनि जवाफ नदिएपछि भैरहवामा एयरलाइन्सको...