मेक्सिकोमा बारमा गोली चल्यो, नौ जनाको मृत्यु
कात्तिक २६, मेक्सिको सिटी | हतियारधारीहरूले मध्य मेक्सिकोको गुआनाजुआटो राज्यको एउटा बारमा नौ जनाको हत्या गरेका छन् । उक्त हत्यामा लागूऔषध तस्रहरूको संलग्नता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन् । अपासियो...