युक्रेनमा युद्ध : टर्कीमा आज हुने वार्ताबाट निष्कर्ष निस्कने सम्भावना किन कम ?
चैत १५, काठमाडौं । आज एकपटक पुनः टर्कीमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच भेटघाट भइरहेको छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता नत्यागिकन युद्धविरामको माग गर्दै आएको छ ।युक्रेनका विदेशमन्त्री...