लोकप्रिय अभिनेता स्मिथले ओस्कर समारोहमा कमेडियनलाई किन हाने थप्पड ?
चैत १४, काठमाडौं । लोकप्रिय अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेको विषय यतिबेला चर्चामा रहेको छ ।
अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा ९४ औं ओस्कर अवार्ड...