राप्रपाकी महामन्त्री शाहीले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनेपछि…
पुस ११, काठमाडौँ | नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशन काठमाडौँमा आइतबारबाट सुरु भएको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिन पहिलो वक्ताका रूपमा आएकी राप्रपा महामन्त्री कुन्ती...