लोकसेवा सहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी सिफारिस, कुन आयोगमा को को परे ?
वैशाख २७, काठमाडौँ (रासस)। संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेको छ । परिषद्ले लोकसेवा आयोगका अध्यक्षमा माधवप्रसाद रेग्मी (झापा) तथा सदस्यमा माधव बेल्बासे (कपिलवस्तु), वीरबहादुर...