कतार पुलिस : वैदेशिक रोजगार विभागद्वारा कल्याण सेक्युरिटीमा छापा
माघ १२, काठमाडौँ । बैदेशिक रोजगार विभागले काठमाडौँको सिनामंगल स्थित कल्याण सेक्युरिटी सर्भिस प्रालिमा छापा हानेको छ । भारतको बाटो हुँदै अवैध रुपमा कतार प्रहरीमा नेपाली युवाहरुलाई पठाउन अन्तर्वार्ता लिएको...