पहिरोले धेरै क्षति पुग्दा पनि राज्य मौन, सरकार राहत बाँडेर सस्तो लोकप्रियतामा कमाउँदै
भदौ २९, काठमाडौं । सिन्धुपाल्चोकमा मनसुनको सुरुआतदेखि नै बाढीपहिरो गइरहेको छ। जनधनको क्षति पनि उही जिल्लामा बढी भएको देखिन्छ। भूकम्पले थिलथिलो भएको जमिनमा विकास संरचना विपद्मैत्री नहुँदा पहिरोका घटना धेरै...