भदौ १३, सुदूरपश्चिम (रासस) : कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ ।
सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही...