भदौ ३, मार्तडी । जिल्लामा मङ्गलबार राति आएको अविरल वर्षासँगैको पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका–५ डोगडीको...