५१ हजारभन्दा बढी नेपालीको उद्धार, सबैभन्दा बढी यूएईबाट, अरु देशबाट कति फर्किए ?
भदौ ५, काठमाडौं । विभिन्न मुलुकबाट उद्धार गरी स्वदेश फर्काउने क्रममा हालसम्म ५१ हजार ९६३ जना नेपालीको उद्धार गरिएको छ । यीमध्ये १०९ जना कूटनीतिक तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका व्यक्ति...