सल्लाहकार रिमाल नुवाकोटको एक बालिकाको अभिभावक
वैशाख ६ नुवाकोट | प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ ।
राईगाउँका सुमन र सुस्मिताको...