कोरोना उपचारका लागि वीएण्डसी अस्पताल सरकारलाई दिने दुर्गा प्रसाईंको घोषणा
चैत १४, काठमाडौँ | झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पताल सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् ।
विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने...