विदेशबाट फर्किएकाको लगत सङ्कलन
चैत १२, नुवाकोट | नुवाकोटको किस्पाङ गाँउपालिकाले विदेशबाट फर्किएका व्यक्तिको सूचना सङ्कलन शुरु गरेको छ ।
पछिल्लो एक महिनाको अवधिमा विदेशबाट गाउँ फर्किएका व्यक्तिको लगत सङ्कलन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर...