फागुन ४, एजेन्सी | कोरोना भाइरसको संक्रमणबाट युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ | फ्रान्स घुम्न आएका चीनको हुबेई प्रान्तका एक ८० वर्षीय पुरुष भएको फ्रान्सका स्वास्थ्य मन्त्री आनियास बिजाँले...