अमेरिका र चीन व्यापार वार्ता शाङ्घाईमा शुरु
साउन १५, (रासस-एएफपी) | एक वर्षदेखि जारी अमेरिका–चीन “व्यापार युद्ध”को अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः शुरु भएको छ ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...