ललिता निवास जग्गा प्रकरणः आरोपित श्रेष्ठद्वारा सपिङ सेन्टरबाट हाम फालेर आत्म-हत्या
साउन १३, काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरकोे ८ औं तलाबाट हामफालेर आत्महत्या गरेको...