फागुन २९, काठमाडौँ (रासस) | मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ ।
हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट...