फागुन २४, काठमाडौँ । बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ ।
यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७...