सदस्य–सचिव दाहालद्वारा पदस्थापन
फागुन २२, काठमाडौँ | राष्ट्रिय प्रकृति संरक्षण कोषका नवनियुक्त सदस्य–सचिव यज्ञनाथ दाहालले पदस्थापन गर्नुभएको छ ।
कोषको कार्यालयमा मङ्गलबार पदबहालीपछि सदस्य–सचिव दाहालले कोष स्थापनाको उद्देश्य प्राप्तिमा सम्पूर्ण कार्यक्रम, बजेट र समूह...