काठमाडौँका अनावश्यक, अशोभनीय यात्रु प्रतीक्षालय हटाइँदै
फागुन २३, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ ।
बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु...