गठ्ठाघरमा तरुल मेला शुरु, मूल्य कति छ ? हेर्नुहोस्
पुस २८, भक्तपुर | काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ ।
आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा...