साना उद्योगकी प्रमुख प्रशिक्षक पन्त ५ हजार घुससहित पक्राउ
पुस १८, काठमाडौं | घरेलु तथा साना उद्योग कार्यालय, काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्त पाँच हजार घुससहित पक्राउ परेकी छन्।
घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने...