जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ
पुस २०, चितवन | पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् ।
पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा...