अङ्ग्रेजी नयाँ वर्षको अवसरमा मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा
पुस १७, काठमान्डौ (रासस) | मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि आजदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले...