पुस १६, चितवन (रासस) | जिल्लाको पहाडी क्षेत्र हुँदै पृथ्वी राजमार्ग जोड्ने फिस्लिङ शक्तिखोर सडकको आज शिलान्यास गरिएको छ ।
शक्तिखोर बजार नजिकै चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले...