पोखरा प्रिमियर लिग: बुटवलले ल्यायो दुई विदेशी खेलाडी
कात्तिक ८, काठमाडौँ | पोखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।
पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले...