असोज ९, दमौली (रासस) | तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।
पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख...