नेविसंघले गर्यो महँगीको विरोधमा धर्ना कार्यक्रम
साउन ११, काठमाडौँ | नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो ।...