आज दुबई, कतार र मलेसिया लगाएतका देशको पैसाको मुल्य कति छ ?
साउन १५,काठमाडौं । मंगलबार पनि रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको मूल्य सोमबार जस्तै छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २२...