नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) अवतरण
साउन १०, काठमाडौँ (रासस) | नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै अवतरण गरेको छ ।
विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय...